logo
  • शनिबार, असोज १७ २०८३

हिलाम्य हुँदा अरनिको राजमार्ग अवरुद्ध


  • पब्लिक सूचना
  • बुधबार, असार २७ २०८१

२६ असार, काठमाडौं । भारी वर्षाले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा पर्ने अरनिको राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । प्रहरीका अनुसार उक्त बाटो हिलाम्य हुँदा अवरुद्ध भएको हो ।

धुलिखेल – ८, पुकुचामा बुधबार बिहान सवा ८ बजेदेखि सडकको दुवैतर्फी बन्द भएको प्रहरीको भनाइ छ ।

सडक विभागसँगको समन्वयमा सडकको हिलो पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend