logo
  • शनिबार, असोज १७ २०८३

रौतहट जिल्ला ए डिभिजन लिगको उदघाटन खेलमा चिडियादह स्टार क्लबको बिजयी सुरुवात


  • पब्लिक सूचना
  • शुक्रबार, असार ८ २०८१

एन्फाको कार्यक्रम अनुशार रौतहट जिल्ला फुटबल संघ को आयोजनामा आयोजित रौतहट जिल्ला ए डिभिजन लिगको उदघाटन खेलमा चिडियादह स्टार क्लबले न्यु जनचेतना युवा क्लब लाई २ ० ने हराउदै बिजयी सुरुवात गरेको छ ।

चिडियादह स्टार क्लबको तर्फ बाट म्यान आफदी म्याच हुन सफल खेलाडी जर्सी न १० का बिज्ञान खडका ले खेलको ३७ औ मिनट मा डिबक्स बाहिर बाट उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलायका थिय भने दोस्रो गोल खेलको ८८ औ मिनेटमा पायको पेनाल्टी लाई धन बहादुर तिमल्सिना (बिर्खे) ले गोल गर्दै आफ्नो टिमलाई २ ० को जित जिलायका थिय ।

No
अब चिडियादह स्टार क्लबको दोस्रो खेल असार ९ गते गोर्खा स्पोर्ट्स क्लब सङ हुने

फोटो फिचर:

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend