logo
  • शनिबार, असोज १७ २०८३

हनुमानढोका दरबार क्षेत्रको मर्मत हुने


  • पब्लिक सूचना
  • सोमबार, असार ४ २०८१

काठमाडौँ, असार ३ गते । काठमाडौँ महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्रको मर्मतसँगै ढुङ्गा छाप्ने भएको छ । महानगरले उक्त क्षेत्रसँगै वसन्तपुर डबलीमा इँटा बिछ्याउने भएको छ ।

सोमबार सूचना जारी गर्दै महानगरले उक्त क्षेत्रमा राखिएको सामग्रीहरू हटाउन र निर्माण क्षेत्र खाली गराउने सात दिनको समय दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend