logo
  • शनिबार, असोज १७ २०८३

मनाइयो बकर इद


  • पब्लिक सूचना
  • सोमबार, असार ४ २०८१

काठमाडौँ, असार ३ गते । मुस्लिम धर्मालम्वीहरुको दोस्रो महान् पर्व बकर इद (उल अजहा) आज देशभर मनाइँदैछ । बिहानैदेखि मस्जिद पुगेर आफ्नो धर्मअनुसार यो पर्वलाई शुभकामना आदानप्रदान गर्दै मनाउन सुरु गरेको छ ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ । यस अवसरमा काठमाडौँको घण्टाघरस्थित  नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्ने गर्दछ ।

मनाइयो बकर इद (फोटो फिचर) मनाइयो बकर इद (फोटो फिचर) मनाइयो बकर इद (फोटो फिचर) मनाइयो बकर इद (फोटो फिचर) मनाइयो बकर इद (फोटो फिचर)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend