logo
  • आइतबार, असोज १८ २०८३

बाढीले पुल बगाएपछि खोला तर्न तुइनको प्रयोग


  • पब्लिक सूचना
  • सोमबार, असार ११ २०८०

मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा रहेको मोटरेवल पुल पहिरोले क्षति पुराएपछि तुइनबाट खोला तर्दै सर्वसाधारण । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा रहेको मोटरेवल पुल पहिरोले क्षति पुराएपछि तुइनबाट खोला तर्दै सर्वसाधारण ।

फुङ्लिङ, असार  ११  गते । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा रहेको मोटरेवल पुल पहिरोले क्षति पुराएपछि तुइनबाट खोला तर्दै सर्वसाधारण । तुइनबाट खोला तरे बापत प्रतिव्यक्ति रु १०० लिने गरिन्छ । मोटर चल्ने पुल बगाएपछि ताप्लेजुङदेखि पाँचथरको सदरमुकाम झापा, विराटनगरसम्मको सडक सञ्जाल टुटेको छ । तस्बिरः दिलकुुमार लिम्बू-रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend