logo
  • शनिबार, असोज १७ २०८३

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री दाहालको भेट


  • पब्लिक सूचना
  • शुक्रबार, जेष्ठ ११ २०८१

काठमाडौँ, जेठ ११ गते । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रवार बिहान राष्ट्रपति भवन शीतल निवासमा भेट गर्नुभएको छ ।

उक्त भेटमा राष्ट्रपति पौडेलले जारी संसद्को गतिरोधबारे चासो र चिन्ता राख्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। भेटका क्रममा प्रधानमन्त्री दाहालले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसद्मा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताउनुभएको थियो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend