logo
  • शनिबार, असोज १७ २०८३

कैलालीमा चट्याङ लागेर बालिकाको मृत्यु


  • पब्लिक सूचना
  • मंगलबार, जेष्ठ ८ २०८१

कैलाली, जेठ ८ गते । कैलालीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ।  घोडाघोडी नगरपालिका ९ उत्तर पूर्वा  बस्ने लाल सिंह बि।क।को १५ वर्षीया छोरी ममता बि।क।को  सोमबार साँझ चट्याङ लागर मृत्यु भएको हो।

उनको पसलबाट घर फर्कने क्रममा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष हरिसचन्द्र शाह ले जानकारी दिनुभयो ।  मृतक बालिका कालिका माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत रहेको जनाइएको छ ।मङ्गलबार बिहान प्रहरी घटना स्थल पुगी मुचुल्का बनाउँदै गरेको वडाध्यक्ष शाहले जनाउनु भयो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend