logo
  • शनिबार, असोज १७ २०८३

इलाममा अग्रता बढाउँदै सुहाङ, रास्वपा फराकिलो अन्तरले चौथोमा


  • पब्लिक सूचना
  • सोमबार, बैशाख १७ २०८१

इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता झन् बढाएका छन् ।

पछिल्लो अपडेटअनुसार सुहाङले १० हजार ४१९ मत प्राप्त गर्दा कांग्रेसका डम्बरहादुर खड्काले ७ हजार ६२ मत पाएका छन् । यी दुईबीचको मतान्तर ३ हजार ३५७ छ

पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ५ हजार ७५३ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले जम्मा १ हजार ४५१ मत पाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend