logo
  • आइतबार, असोज १८ २०८३

१६ औ फेका फुटबलको फाइनल खेल गेटवे एकेडेमी र न्यु स्टारपोल स्कुल विच हुने


  • पब्लिक सूचना
  • शनिबार, मंसिर ३० २०८०

१६ औ फेका कप फुटबलको फाइनलमा गेटवे स्कुल र न्यु स्टार पोल स्कुल प्रबेस गरेका छन । मुलपानी खेल मैदानमा भइरहेको कार्यक्रममा गेट वे स्कुल र हाइलि क्रियटीभ स्कुल विच भएको खेलमा गेटवे ६–२ को फराकिलो अन्तरले विजयी भएको छ । यसै गरि उक्त प्रतियोगितामा न्यु स्टारपोल स्कुलले अक्षरिका स्कुललाई २–१ ले पराजित गरि फाइनल प्रबेस गरेको छ । उक्त खेलमा गेट वे लक्ष्मण उप्रती म्यान अफ दि म्याच भएका थिए भने न्यु स्टार पोलका सुप्रिम कार्की म्यान अफ दि म्याच भएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend