logo
  • शनिबार, असोज १७ २०८३

बीवाईडीले बनायो ६० लाख युनिट विद्युतीय गाडी, ३ महिनामै १० लाख उत्पादन


  • पब्लिक सूचना
  • बिहिबार, मंसिर १४ २०८०

न्यू इनर्जी भेहीकल र पावर ब्याट्रीहरुको विश्व प्रमुख निर्माता बीवाईडीले ६० लाख युनिट गाडी उत्पादन गरेको छ । पछिल्लो ३ महिनामै १० लाख यूनिट गाडी उत्पादन थप गरेर उत्पदनको नयाँ लक्ष्य भेटेको बीवाईडीले जनाएको छ ।

कम्पनीले बीएओ ५,फाङचेङबाओ उपब्राण्ड अन्तर्गतको एसयूभीको उत्पादन ६० लाख यूनिट पुर्‍याएको दाबी गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend