logo
  • शनिबार, असोज १७ २०८३

धादिङ केन्द्रबिन्दु बनाएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्प


  • पब्लिक सूचना
  • आइतबार, कार्तिक ५ २०८०

काठमाडौँ, कात्तिक ५ गते । काठमाडौं, कात्तिक ५ गते । धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प भएको छ । आज बिहान ७ बजेर ३९ मिनेटमा खरी केन्द्रबिन्दु भएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend