पब्लिक सूचना
दसैं नजिकिएसँगै न्युरोड-असन बजारमा किनमेल गर्नेको घुइँचो लागेको छ।
शनिबार राजधानीका मुख्य बजार असन, इन्द्रचोक, सपिङ मल तथा खुला बजारमा किनमेल गर्नेको घुँइचो लागेको हो।
खाद्यान्न, लत्ताकपडा, गरगहना, मरमसलालगायत किनमेल गर्न आउने ग्राहकहरूको चाप बढेको हो।
आइतबार घटस्थापनाको दिन जमरा राखेसँगै दसैं सुरू हुन्छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend