logo
  • शनिबार, असोज १७ २०८३

राजसंस्था फर्किने आस बाँकी छ – पशुपति समशेर राणा


  • दिपेश घिमिरे
  • बुधबार, असार ६ २०८०

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले राजसंस्था फर्किने आस जीवित रहेको बताएका छन्।

बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद जबराले राजसंस्था फर्किने आस जीवित रहेको बताएका छन्।

उनले हिन्दु राष्ट्र कायम हुनुपर्ने पनि बताए। आफूहरु देश उदार प्रजातन्त्रबाट मात्रै विकसित हुन्छ भन्ने सोचमा रहेको बताए।

उनले भने,‘हाम्रो पाँचवटा उद्देश्य हो, हामी राष्ट्रवादी हौँ,बहुदलीय प्रजातन्त्रप्रति हामी एकदम कटिवद्ध छौँ । हामी उदारवाद छौँ, यो मुलुक एउटा उदार प्रजातन्त्रबाट मात्रै विकसित हुनसक्छ भन्ने सोचमा छौँ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend