logo
  • शनिबार, असोज १७ २०८३

सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्व


  • पब्लिक सूचना
  • आइतबार, असोज २१ २०८०

तनहुँ । तनहुँको म्याग्दे–६ तुरतुरे मौरीबजारमा सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्व भएको छ । जेसिबीको माध्यमबाट पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

राजमार्ग अवरुद्व हुँदा सयौँ सवारीसाधन रोकिएका छन् ।  सुक्खा पहिरो झरिरहेकाले हटाउन समस्या भइरहेको जनाइको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend