logo
  • शनिबार, असोज १७ २०८३

‘हनी बनी’को फर्स्टलुक सार्वजनिक


  • पब्लिक सूचना
  • मंगलबार, असोज ९ २०८०

काठमाडौं । निर्देशक दीवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको लभस्टोरी चलचित्र ‘हनी बनी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले माघ २६ गतेका लागि रिलिज डेट लिएको जानकारी दिएको छ ।

फर्स्टलुकमा अभिनेता अभिमन्यु तोमर र अभिनेत्री जसिता गुरुङ रोमान्टिक देखिएका छन् । भारतीय मोडल अभिमन्युको यो पहिलो फिचर फिल्म हो ।

चलचित्रमा सूर्यमाला खनाल, सलोन बस्नेत, अजुनजंग शाहीलगायतको पनि अभिनय छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend