logo
  • शनिबार, असोज १७ २०८३

काठमाडौंमा राप्रपाको प्रदर्शन


  • पब्लिक सूचना
  • बुधबार, भाद्र २७ २०८०

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौंमा उपत्यका केन्द्रित बृहत विरोध सभा तथा प्रदर्शन गरेको छ ।

गौवंश हत्या बन्द गर्नु पर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नु पर्ने, महँगी नियन्त्रण गर्नु पर्ने र हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने माग राखेर प्रदर्शन गरेको हो ।

प्रदर्शनमा राप्रपा नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend