logo
  • आइतबार, असोज १८ २०८३

 नेपाली काँग्रेसले १५ विभाग प्रमुखको नामावली टुङ्गो लगायो


  • पब्लिक सूचना
  • शनिबार, भाद्र १६ २०८०

काठमाडौँ, भदौ १६ गते । नेपाली काँग्रेसले १५ वटा विभागको प्रमुखको नामावली टुङ्गो लगाएको छ । काँग्रेस केन्द्रीय कार्यालयले शुक्रवार सूचना जारी गर्दै १५ जना नेताहरूलाई विभागको प्रमुखमा मनोनयन गरेको जानकारी दिएको छ । मनोनयन हुनेहरूमा आङगेलु शेर्पालाई पर्यटन विभाग, पुष्पा भुसाललाई महिला विभाग र योगेन्द्र चौधरीलाई थारु विभागको जिम्मेवारी दिइएको छ ।

विभाग प्रमुखहरूको नामावली हेर्नुस् :

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend