logo
  • शनिबार, असोज १७ २०८३

शुल्क वृद्धिविरुद्ध नेविसंघकाे प्रदर्शन


  • पब्लिक सूचना
  • मंगलबार, भाद्र १२ २०८०

कांग्रेसनिकट नेपाल विद्यार्थी संघले मंगलबार पनि पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानको चर्को शुल्क वृद्धिविरुद्ध प्रदर्शन गरेकाे छ।

संस्थानले गरेको शुल्क वृद्धि फिर्ताको माग गर्दै नेविसंघका विद्यार्थीले डिन शशिधरराम जोशीको पुत्ला बनाएर विरोध जनाएका हुन्।

जोशीको पुत्ला पुल्चोक क्याम्पसबाट बालुवाटारसम्म लैजाने तयारी भइरहेका वेला प्रहरीले प्रदर्शनकारीको हातबाट खोसेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend