पब्लिक सूचना
काठमाडौँ, साउन १७ गते । राष्ट्रिय योजना आयोगको पूर्ण बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बुधवार बिहान आयोगका पदाधिकारी सहित प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को अध्यक्षतामा बैठक सुरु भएको हो । राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति लगायतका विषयमा समीक्षा समेत बैठकमा हुने कार्यक्रम रहेको छ । तस्बिर: प्रधानमन्त्रीको निजी सचिवालय
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend