logo
  • शनिबार, असोज १७ २०८३

जुलेबीको ‘टिजर’ सार्वजनिक


  • पब्लिक सूचना
  • शुक्रबार, साउन १२ २०८०

काठमाडौँ, साउन १२ गते । चलचित्र जुलेबी को ‘टिजर’ सार्वजनिक गरिएको छ । एक मिनेट १० सेकेन्ड लामो टिजरमा मायाप्रेमका दृश्यलाई स्थान दिइएको छ ।

चलचित्रका निर्देशक गणेशदेव पाण्डे हुनुहुन्छ । भदौ १ बाट देशभर प्रदर्शनमा आउने चलचित्रमा उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापालगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको निर्माता आभा शर्मा नेपाल हुनुहुन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend