logo
  • शनिबार, असोज १७ २०८३

अभिनेत्री निशा अधिकारीले गरिन् उम्मेदवारी दर्ता


  • पब्लिक सूचना
  • बुधबार, माघ ७ २०८२

अभिनेत्री निशा अधिकारीले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेकी छन्।

उनले गतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट काठमाडौं-५ मा उम्मेदवारी दिएकी हुन्।  निशा केही महिनाअघि यो पार्टीसँग आबद्ध भएकी थिइन्।

उनी पार्टीको केन्द्रीय सदस्य तथा महिला विभाग प्रमुख हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend