logo
  • आइतबार, असोज १८ २०८३

कांग्रेस (गगन समूह)को विशेष महाधिवेशन दस्तावेज निर्वाचन आयोगमा बुझाइयो


  • पब्लिक सूचना
  • बिहिबार, माघ १ २०८२

नेपाली कांग्रेस (गगन समूह)का सभापति गगन थापाले विशेष महाधिवेशनको दस्तावेज निर्वाचन आयोगमा बुझाउनु भएको छ।

बुधबार राति सम्पन्न विशेष महाधिवेशनको दस्तावेज निर्वाचन आयोग पुगेर सभापति थापासहित कांग्रेस पदाधिकारी निर्वाचन आयोग पुग्नु भएको हो। सभापति थापाले विशेष महाधिवेशनको बारेमा जानकारी सहितको दस्तावेज कार्यवाहक मुख्य निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई बुझाउनु भएको हो।

आयोगमा पत्रकारसँग छोटो कुराकानी गर्नु हुँदै थापाले आफूहरूले विधान अनुसार नै विशेष महाधिवेशन गरेको दाबी गर्नु भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend