पब्लिक सूचना
९ पुस, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । दिउँसो १ बजे बस्ने गरी बैठक डाकिएको भए पनि केहीबेरअघि मात्रै बैठक सुरु भएको हो ।
आजको बैठकमा पार्टीको १५औं महाधिवेशन कार्यतालिका हेरफेरसहितका विषयमा छलफल हुँदैछ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend