logo
  • आइतबार, असोज १८ २०८३

उज्यालो नेपाल पार्टीको कार्यालय त्रिपुरेश्वर, कुलमान घिसिङले उद्घाटन गर्ने


  • पब्लिक सूचना
  • बुधबार, पुष ९ २०८२

९ पुस, काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ संलग्न दल उज्यालो नेपालले भोलि (बिहीबार)देखि केन्द्रीय कार्यालयको उद्घाटन गर्ने भएको छ ।उज्यालोले मन्त्री घिसिङको प्रमुख आतिथ्यतामा त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालयको औपचारिक उद्घाटन गर्ने भएको हो ।

पार्टीले कार्यालयको नाम ‘उज्यालो घर’ राखेको छ । उज्यालो पार्टीले ‘उज्यालो घर’को औपचार उद्घाटन समारोह बिहीबार दिउँसो २ बजे सुरू हुने जनाएको छ ।

यो दलले आज (बुधबार) जनमत पार्टीले उपाध्यक्ष पदबाट कारबाही गरेपछि दीपककुमार साहले गठन गरेको जनस्वराज पार्टीसँग चुनावी एकता गर्दैछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend