logo
  • शनिबार, असोज १७ २०८३

नागढुङ्गा सुरुङ मार्गको ९० प्रतिशत निर्माण कार्य पूरा (तस्बिरहरु)


  • पब्लिक सूचना
  • बुधबार, साउन ३ २०८०

थानकाेटको दहचोकदेखि धादिङको सिस्नेखोलासम्मको नागढुङ्गा सुरुङ मार्गको निर्माण कार्य ९० प्रतिशत पूरा भएको छ । हिजो बिहान भौतिक पूर्वाधार मन्त्री तथा यातायात मन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चपाइँ, सचिव केशवकुमार शर्मा सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले स्थलगत अवलोकन गर्नुहुँदा उक्त जानकारी दिनुभएको हो । सो आयोजनाको भौतिक प्रगति भने ७५ प्रतिशत पूरा भएको छ ।

तस्बिरहरु: 

नागढुंगा सुरुङमार्गको निर्माण कार्य ९० प्रतिशत पूरा (तस्बिरहरु) –  Makalukhabar.com

नागढुङ्गा सुरुङ मार्ग निर्माण तिब्र, तीन देशका कामदार सक्रिय (भिडियोसहित)

नागढुंगा-नौबिसे सुरुङ खन्ने काम झन्डै दुई तिहाई पूरा, अब कति मिटर बाँकी छ ?

नागढुंगाको सुरुङ मार्ग ७ महिनाभित्र छेडिने

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend