पब्लिक सूचना
प्रधानमन्त्री सुशीला कार्की योमरी पूर्णिमाको अवसरमा वसन्तपुरमा आयोजित राष्ट्रिय ज्यापु दिवस समारोहमा सहभागी हुनुभएको छ । ज्यापु संस्कृत विकास कोषले काठमाडौँको वसन्तपुर डबलीमा आयोजना गरेको २२औँ राष्ट्रिय ज्यापु दिवस समारोहमा सहभागी हुनुभएको हो ।

© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend