logo
  • आइतबार, असोज १८ २०८३

अन्तर्राष्ट्रिय बजारको असर: नेपालमा सुनको भाउ आज घट्यो


  • पब्लिक सूचना
  • मंगलबार, मंसिर १६ २०८२

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ आज केही घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ५३ हजार ३०० कायम भएको छ । आज चाँदीको मोल भने बढेर तोलामा रु.  तीन हजार ५४५ निर्धारण भएको छ ।

सोमबार सुनको मूल्य प्रतितोला रु. दुई लाख ५३ हजार ६०० कायम भएको थियो भने एक तोला चाँदी रु. तीन हजार ५३५ मा कारोबार भएको थियो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend