logo
  • शनिबार, असोज १७ २०८३

‘जेनजी’ प्रदर्शनमा गोली लागेका घाइतेको मृत्यु


  • पब्लिक सूचना
  • सोमबार, भाद्र २३ २०८२

‘जेनजी’को प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । सिभिल अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीका अनुसार घाइतेको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै, घाइतेहरुकाे अन्य अस्पतालमा समेत रिफर गरिएकाे उहाँले जानकारी दिनुभयाे ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend