logo
  • शनिबार, असोज १७ २०८३

‘सपना तपाईंको, साथ हाम्रो’ नारासहित एनआइसी एसियाको नयाँ घर कर्जा योजना


  • पब्लिक सूचना
  • सोमबार, भाद्र १६ २०८२

एनआइसी एसिया बैङ्कले तीन करोडसम्म रुपियाँसम्मको घर कर्जा प्रदान गर्ने उद्देश्यले ‘एन आइसी एसिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ । ‘सपना तपाईंको, साथ हाम्रो’ भन्ने नारासाथ बैङ्कले सार्वजनिक गरेको यस घर कर्जा आकर्षक ब्याजदर एवं अन्य आकर्षक सेवासहित उपलब्ध हुने बैङ्कले जनाएको छ ।

न्यूनतम ५० लाखदेखि अधिकतम तीन करोड रुपियाँसम्म प्रदान गरिने यस एनआइसी एसिया साथी घर कर्जा अन्तर्गत घर तथा अपार्टमेन्ट खरिद गर्न, घर निर्माण तथा पुनर्निर्माण गर्न र घडेरी खरिद गर्नका लागि कर्जा उपलब्ध हुने छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend