logo
  • शनिबार, असोज १७ २०८३

प्रधानमन्त्री ओली र लाओ राष्ट्रपतिको थियानजिनमा द्विपक्षीय भेटवार्ता


  • पब्लिक सूचना
  • सोमबार, भाद्र १६ २०८२

 प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जन प्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोन्ङ्लौन सिसौलिथबीच सोमबार भेटवार्ता भएको छ ।

शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री ओली र सिसौलिथबीच दुई पक्षीय भेटवार्ता भएको हो ।

शांघाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend