logo
  • शनिबार, असोज १७ २०८३

हरितालिका तीजमा लुम्बिनी प्रदेशमा भदौ १० गते सार्वजनिक बिदा


  • पब्लिक सूचना
  • सोमबार, भाद्र ९ २०८२

। हरितालिका तीज पर्वको अवसर पारेर लुम्बिनी प्रदेश सरकारले भदौ १० गते (मङ्गलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार, यो बिदा प्रदेशभरिका सम्पूर्ण सरकारी तथा गैरसरकारी निकायहरूमा लागू हुनेछ ।

यो निर्णय प्रदेश राजपत्र भाग ३, खण्ड ८, सङ्ख्या १४, मिति २०८१/१२/२१ मा प्रकाशित सूचनाअनुसार गरिएको मन्त्रालयले जनाएको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend