logo
  • शनिबार, असोज १७ २०८३

उर्जा, जलस्रोत तथा सिँचाइ सम्बन्धी विषयमा मन्त्री खड्का र मुख्यमन्त्रीबीच गम्भीर छलफल


  • पब्लिक सूचना
  • मंगलबार, साउन १३ २०८२

साउन १३ गते । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीबिच मङ्गलबार बिहान भेटघाट भएको छ ।

मुख्यमन्त्री निवासमा दुवैबिच भेटघाट भएको हो । भेटघाटको क्रममा समसामयिकसहित उर्जा तथा सिँचाइका विषयमा छलफल भएको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिनुभयो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend