logo
  • शनिबार, असोज १७ २०८३

कोशी प्रदेशसभाको बैठक आज बस्दै


  • पब्लिक सूचना
  • बुधबार, जेष्ठ ३१ २०८०

कोशी प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन बुधबार दिउँसो १ बजे बस्ने भएको छ । जेठ २३ गते सभाको सम्पन्न बैठक पछि अर्को सूचना जारी नभएसम्म सभामुख बाबुराम गौतमले बैठक स्थगित गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend