logo
  • शनिबार, असोज १७ २०८३

गिता एभिएसनको सात दिने फ्री पाइलट वर्कसप सुरु


  • पब्लिक सूचना
  • सोमबार, असार २५ २०८०

गिता एभिएसनले सात दिने फ्रि पाइलट वर्कसप सुरु गरेको छ । उक्त कार्यक्रम गिता एभिएसनको आफ्नै प्राङ्गणमा पुतली सडका सुरु भएको हो । उक्त कार्यक्रममा हवाई उड्ययन क्षेत्रका अनुभवि पाइलट क्याप्टेन तथा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल संङ्ग सम्वन्धित विभिन्न विशेषज्ञहरुले उक्त पाइलट वर्कसपमा आएर पाइलट तथा हवाई उड्ययन एवम यस क्षेत्रमा करियर बनाउने सम्वन्धि विभिन्न जानकारीहरु दिइने उल्लेख गरिएको छ । पाइलटको तालिम गर्ने उदेश्य राखेका विद्यार्थीहरुलाई पाइलट कसरी बन्ने र पाइलट बन्नका लागि के के कुराहरु आवश्यक पर्दछ भन्ने विषयमा केन्द्रित रही सिमुलेसनको पनि अनुभव गराइने उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend