पब्लिक सूचना
बागमती प्रदेशसभाको बैठक बुधबार बिहान ११ः०० बजे हुँदैछ।
बैठकमा आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल गर्ने कार्यसूची छ। मंगलबारको बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आर्थिक वर्ष २०८२÷८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend