logo
  • आइतबार, असोज १८ २०८३

आजको पञ्चाङ्ग र राशिफल (वि. सं २०८२ वैशाख ३० गते मङ्गलबार, जेष्ठ कृष्णपक्ष प्रतिपदा)


  • पब्लिक सूचना
  • मंगलबार, बैशाख ३० २०८२

आजको पञ्चाङ्ग

वि. सं. :       २०८२ वैशाख ३० गते मङ्गलबार

इ.सं. :         13th May 2025 (Tuesday)

सूर्योदय:       बिहान ०५:१८ बजे

सूर्यास्त:        बेलुका १८:४४ बजे

तिथि :          प्रतिपदा २३:२८ सम्म, तत्पश्चात् द्वितीया

पक्ष :            वैशाख शुक्लपक्ष

नक्षत्र :          विशाखा ०८:३६ सम्म, तत्पश्चात् अनुराधा

योग :            वरियान् ०५:४१ सम्म, तत्पश्चात् परिघ

करण :          बालव १०:३४ सम्म, तत्पश्चात् कौलव

चन्द्रराशि:       वृश्चिक

ऋतु :             वसन्त

अयन :           उत्तरायण

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

शिक्षा र परीक्षामा सफलता मिल्नेछ। जोश जागर बढ्नेछ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

बोल्दा सावधानी अपनाउनुहोस्। व्यापार र शिक्षामा सुधार हुनेछ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। मित्रबाट धोका हुन सक्छ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आर्थिक र धार्मिक क्षेत्रमा उतारचढाव आउँछ। शिक्षा र राजनीतिमा ध्यान दिनुहोस्।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

परिवारको साथ मिल्नेछ। व्यापारमा लाभ हुनेछ। परोपकारले फाइदा मिल्नेछ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सम्पत्ति आर्जनको योग छ। राजनीति तनावपूर्ण हुन सक्छ। मन खिन्न रहन सक्छ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आर्थिक कठिनाइ भए पनि शिक्षामा सफलता मिल्नेछ। दीर्घकालीन योजनामा फाइदा हुनेछ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

शत्रु बढ्न सक्छन्, शान्त रहनुहोस्। वैदेशिक लगानी लाभदायक हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

प्रशंसा बढ्नेछ। शिक्षामा अवसरहरू बढ्नेछन्। धार्मिक क्षेत्रमा रुचि बढ्नेछ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

दीर्घकालीन योजना नबनाएको राम्रो। आज ठूलो नाफा गर्न सकिँदैन भने अरु कार्यमा सामान्य छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

शिक्षा, स्वास्थ्य, श्रममा सफलता मिल्नेछ। सामाजिक र राजनीतिक क्षेत्र सामान्य रहन्छ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आफन्तको सहयोग मिल्नेछ। शिक्षा, स्वास्थ्य, राजनीति स्थिर रहन्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend