logo
  • शनिबार, असोज १७ २०८३

चीनमा पहिरो, २९ जना बेपत्ता


  • पब्लिक सूचना
  • आइतबार, माघ २७ २०८१

बेइजिङ, माघ २७ गते । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा शनिवार पहिरो जाँदा २९ जना बेपत्ता भएका छन् । बेपत्ता भएकाहरूको सङ्ख्या अझै पुष्टि हुन नसकेको बताइएको छ ।

निरन्तर वर्षा र भौगर्भिक अवस्थाका कारण पहिरो गएको बताइएको छ । यिबिन सहरको जुनलियन काउन्टीको जिनपिङ गाउँमा पहिरो गएको थियो । सिन्ह्वा

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend