logo
  • शनिबार, असोज १७ २०८३

पर्वतारोहीलाई सामाजिक सुरक्षाको व्यवस्था गर्दै सरकार


  • पब्लिक सूचना
  • सोमबार, माघ १४ २०८१

काठमाडौँ,  माघ १४ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्वतारोहीका लागि कल्याणकारी कोष स्थापना गर्ने उद्घोष गर्नु भएको छ । आरोहीलाई आइतबार यहाँ सम्मान गर्दै उहाँले पर्वतारोहीको सामाजिक सुरक्षा र आरोहणमा प्रोत्साहनका लागि कल्याणकारी कोष स्थापना गरिने बताउनुभयो ।

गोरखाको चुमनुब्री गाउँपालिकाद्वारा आयोजित सम्मान कार्यक्रममा आरोहीलाई सम्मान गरिएको हो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend