logo
  • शनिबार, असोज १७ २०८३

कालीगण्डकीमा जलयात्रा


  • पब्लिक सूचना
  • आइतबार, माघ ६ २०८१

कालीगण्डकीमा जलयात्रा म्याग्दी, ६ माघः म्याग्दीको बेनीस्थित कालीगण्डकी नदीमा जलयात्रा गर्दै आन्तरिक पर्यटक । बेनीमा पर्यटक आकर्षित गर्न जलेश्वरदेखि म्याग्दी र कालीगण्डकीको दोभानसम्म दुई किलोमिटर दुरीमा जलयात्रा सञ्चालन गरिएको छ । तस्बिरः सन्तोष गौतम/रासस

म्याग्दी, माघ ६ गते । म्याग्दीको बेनीस्थित कालीगण्डकी नदीमा जलयात्रा गर्दै आन्तरिक पर्यटक । बेनीमा पर्यटक आकर्षित गर्न जलेश्वरदेखि म्याग्दी र कालीगण्डकीको दोभानसम्म दुई किलोमिटर दूरीमा जलयात्रा सञ्चालन गरिएको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend