logo
  • आइतबार, असोज १८ २०८३

घरभित्रबाट निकालिएकाे करेत सर्प


  • पब्लिक सूचना
  • मंगलबार, असार १९ २०८०

घोराही उपमहानगरपालिका–१५ दीपशिखाचोकस्थित एक घरभित्रबाट उद्धारकर्ता स्थानीय युवाले सोमबार जीवितै उद्धार गरेको विषालु करेत (गराइच सर्प । उद्धार गरिएको करेत सर्पलाई सुरक्षित साथ डिभिजन वन कार्यालय  घोराहीमा बुझाइएको छ ।    तस्बिर : कुलदीप न्यौपाने, रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend