logo
  • आइतबार, असोज १८ २०८३

राफिन्हाको ह्याट्रिकमा बायर्नविरूद्ध बार्सिलोनाको सानदार जित


  • पब्लिक सूचना
  • बिहिबार, कार्तिक ८ २०८१

बायर्न म्युनिखविरूद्ध बार्सिलोनाले सानदार जित निकालेको छ।

च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले बायर्न म्युनिखविरूद्ध ४-१ गोलको सानदार जित निकालेको हो। बार्सिलोनाको जिता राफिन्हाले ह्याट्रिक गरे।

उनले खेलको पहिलो मिनेटमै गोल गरेर टोलीलाई सुरूवाती अग्रता दिलाएका थिए। त्यसपछि ४५ र ५६ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। रोबर्ट लेवान्डोस्कीले ३६ मिनेटमा गोल गरेका थिए। बायर्नका ह्यारी केनले १८ मिनेटमा गोल गरेका थिए।

च्याम्पियन्स लिगको जारी सिजनमा बार्सिलोनाको यो दोस्रो जित हो भने बायर्नको यो दोस्रो हार हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend