logo
  • शनिबार, असोज १७ २०८३

बागमती नदीमा रोकिएको ग्यास बुलेट


  • पब्लिक सूचना
  • सोमबार, कार्तिक ५ २०८१

काठमाडौँ, कात्तिक ५ गते । गएको असोज ११ गते बागमती नदीमा आएको बाढीले बगाएर ल्याएको रित्तो एलपी ग्यासको बुलेट । उक्त बुलेट पानीको सतह घटेसँगै अहिले काठमाडौँ महानगरपालिका सुकुम्बासी बस्ती नजीकै रहेको युएन पार्कको बागमती नदी किनारामा रोकिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend