logo
  • आइतबार, असोज १८ २०८३

रास्वपा केन्द्रीय समिति बैठक सुरू


  • पब्लिक सूचना
  • आइतबार, असोज १३ २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय चःमतिमा बैठक सुरू भएको हो।

यसअघि शनिबार केन्द्रीय सदस्य, प्रदेश, जिल्ला समिति र र्‍याट टिमको बैठक बसेको थियो। उक्त बैठकले विपदमा परेकाहरूको उद्धारका लागि खटिने लगायत निर्णय गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend