logo
  • शनिबार, असोज १७ २०८३

सरकारले निजामती सेवा दिवसको अवसरमा उत्कृष्ट ४० जनालाई निजामती पुरस्कार


  • पब्लिक सूचना
  • शनिबार, भाद्र २२ २०८१

सरकारले निजामती सेवा दिवसको अवसरमा कर्मचारीहरूलाई पुरस्कृत गर्ने भएको छ। वर्षभरीको कार्यसम्पादनका आधारमा उत्कृष्टता, गुणस्तरीयता, अनुशासन र योगदानका आधारमा  कर्मचारीहरूलाई सरकारले पुरस्कृत गर्न लागेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend