logo
  • शनिबार, असोज १७ २०८३

७४ जिल्लामा फैलियो डेंगु, सङ्क्रमित सङ्ख्या ४ हजारभन्दा बढी


  • पब्लिक सूचना
  • मंगलबार, भाद्र ४ २०८१

काठमाडौँ । देशका ७४ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार  ७७ जिल्ला मध्ये  ७४ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको हो ।

देशभर ४ हजार ९७ डेंगु सङ्क्रमित भएका छन्  । मध्ये माघ यता सो सङ्ख्यामा डेंगु सङ्क्रमण देखिको छ ।

तनहुँमा सबैभन्दा बढी ७८१ जनामा डेंगु सङ्क्रमित देखिएको छ । मुस्ताङ , हुम्ला र जुम्ला बाहेक सबै जिल्लामा  डेंगु सङ्क्रमण फैलिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend