logo
  • शनिबार, असोज १७ २०८३

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा


  • पब्लिक सूचना
  • बुधबार, साउन ९ २०८१

काठमाडौं, साउन ९ गते । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ ।

प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जहाज दुर्घटनामा परेको र विस्तृत विवरण आउन बाँकी रहेको बताउनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै जहाज एकाएक खसेको थियो । ९ एनए एमई कलसाइनको उक्त जहाज दुर्घटना भएपछि विमानस्थलमा आगोको मुस्लो देखिएको छ ।  पोखराका लागि उडेको सो जहाजमा १९ जना यात्रु रहेको प्रारम्भिक जानकारी आएको छ ।

उनीहरूको अवस्थाबारे जानकारी आइसकेको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend