logo
  • शनिबार, असोज १७ २०८३

सन्दीपलाई बधाई दिँदै ओमानका कप्तान इल्यासले लेखे- हजुर र नेपालको लागि ठूलो र शुभ दिन हो


  • पब्लिक सूचना
  • बिहिबार, जेष्ठ ३ २०८१

काठमाडौँ- ओमानका राष्ट्रिय क्रिकेट टोलीका कप्तान अकिब इल्यासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई बधाई दिएका छन् । बुधबार उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएपछि ओमानका कप्तान इल्यासले बधाई दिएका हुन् ।

लामिछाने निर्दोष रहेको उनले उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा फेसबुकमा सन्दीप र नेपाल राष्ट्रको लागि शुभ दिन भएको उल्लेख गरेका छन् ।

‘कठिन समय पनि बितेर गयो, तर कठिन मानिसहरू… यो दिन हजुर र नेपालको लागि ठूलो र शुभ दिन हो’ कप्तान इल्यासले लेखेका छन् ‘आगामी दिनहरूका लागि शुभकामना ।’

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend