logo
  • शनिबार, असोज १७ २०८३

आईपीएल क्रिकेटमा आज कोलकाता र दिल्ली खेल्दै


  • पब्लिक सूचना
  • सोमबार, बैशाख १७ २०८१

काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । कोलकाताको इडन गार्डेनमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

यो सिजनमा अहिलेसम्म ८ खेल खेलेको कोलकत्ता ५ मा जित र ३ मा हार व्यहोरेर तालिकाको दोस्रो स्थानमा छ । १० खेल खेलेको दिल्ली भने ५ मा जित र ५ मा हार व्यहोरेर १० अङ्ककै साथमा छैटौँ स्थानमा छ । कोलकाता श्रियाश लाइरको कप्तानीमा हुदाँ दिल्ली रिशव पन्तको कम्तानीमा खेलिरहेको छ ।

यसअघि हिजो भएका खेलमा चेन्नई सुपर किंग्सले  सनराईजर्स हैदराबादलाई ७८ रनको फराकिलो अन्तरले हराएको थियो । यस्तै गुजरात टाईटन्स रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) सँग  ९ विकेटले पराजित भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend