logo
  • आइतबार, असोज १८ २०८३

राष्ट्रिय वाणिज्य बैंकले माग्यो सीईओ


  • पब्लिक सूचना
  • शुक्रबार, बैशाख ७ २०८१

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन खुलाएको छ ।

आज सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिलाई २१ दिनभित्र आवेदन दिन आह्वान गििरएको हो ।

सूचनामा उल्लेख भए अनुसार सम्बन्धित क्षेत्रमा १० वर्षको भएको व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, लेखा, गणित, प्रशासन तथा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका व्यक्तिले आवेदन दिन सक्ने छन् ।

सीईओ किरणकुमार श्रेष्ठको दुई पटक गरी ८ वर्षे कार्यकाल सकिए पछि बैंकमा सीईओ पद रिक्त छ ।

undefined

undefined

undefined

undefined

undefined

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend