logo
  • आइतबार, असोज १८ २०८३

आजदेखि सबै सरकारी कार्यालय एक घण्टा अगाडि नै बन्द हुने


  • पब्लिक सूचना
  • बिहिबार, कार्तिक १६ २०८०

आजदेखि सरकारी कार्यालय अपराह्न ४ बजेसम्म मात्रै खुल्नेछन्।

जाडो समयमा सरकारी कार्यालयको दैनिक सेवा समय एक घन्टा कम हुने प्रावधान अनुसार आजदेखि माघ १६ गतेसम्म सरकारी कार्यालय अपराह्न ४ बजेपछि बन्द हुनेछ।

सरकारले राजपत्रमा सूचना प्रकाशित गरेरै कार्यालय समय तोक्छ।

जसअनुसार वैशाख १ गतेदेखि  कात्तिक १५ गतेसम्म तथा माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुने व्यवस्था छ भने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुने व्यवस्था छ।

office-time-1698894694.png

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend